लुटपाटपछि वृद्धा बलात्कार गर्ने युवक पक्राउ
राष्ट्रसङ्घीय मुख्यालय अगाडि सयौँ महिलाद्वारा प्रदर्शन
कृषिको यान्त्रिकीकरणले महिलाको कार्यबोझमा सुधार
महामारीका कारण मिडिया र पत्रकारआर्थिक संकटमा, महामारीमा मिडिया नामक प्रतिबेदन सार्बजनिक
५० हजार उद्यमीले लिए सहुलियतपुर्ण कर्जामा ऋण
पहिलो महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य
पार्टीले सरकार चलाउने कि सरकारले पार्टी?, हामी छलफल गर्छौं
छाउनीको जग्गामा प्रेरणाको दाबी पुगेन : सर्वोच्च
नयाँ शालिक राख्दैमा नयाँ नेपाल हुँदैनः राष्ट्रपति
नेत्री भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मा

ब्रेकिङ्ग न्युज

भान्सामा पुरुष सहभागिताको कुरो

पशुपती कुँवर– घरायसी कार्य, बाल बच्चाको लालन पालन र वृद्धवृद्धा स्याहार महिलाको जीवनका महत्वपूर्ण काम हुन् । जुन कामको मूल्य नै नहुदा महिलाहरू आर्थिकरुपमा परनिर्भर छन् । सामाजिकरुपमा बहिष्कृत छन्...

Read more

कपिलवस्तुमा महिलामाथि तेजाब प्रहार

२५ फागुन, चन्द्रौटा । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– १ महाराजगञ्जमा एक महिलामाथि तेजाब प्रहार गरिएको छ । तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी छन् । गुप्ताको अवस्था सामान्य रहेको...

Read more

मुलुकभर साढे २ लाख महिला म्यानेजर

मुलुकभर साढे २ लाख महिला म्यानेजर

सरकारी सेवामा महिलाको आकर्षण चुलिइरहेका बेला निजी क्षेत्रका व्यवसायमा पनि महिला सहभागिता बढ्दै गएको छ। लोकसेवाले आरक्षण दिएर सरकारी सेवामा महिला सहभागिता सुनिश्चित गरेको छ। निजी क्षेत्रमा यसखालको सुविधा छैन।...

Read more

महिला किन बागी नबन्ने ?

महिला किन  बागी नबन्ने ?

रेखा थापा नेपाली चलचित्र उद्योगमा म अहिले जुन ठाउँमा छु,  आरोह–अवरोह पार गर्दै र आलोचना खेपेरै आइपुगेकी हुँ । यसबीचमा मैले आफ्नो कला देखाउने र जीविका चलाउने मात्र होइन, नेपाली चलचित्र...

Read more

पाँचपटक ग्रान्ड स्ल्याम उपाधी जितेकी मारिया सारापोभाले गरिन् सन्यास घोषणा

पाँचपटक ग्रान्ड स्ल्याम उपाधी जितेकी मारिया सारापोभाले गरिन् सन्यास घोषणा

टेनिस सुन्दरी मारिया सारापोभाले पेशागत टेनिसबाट सन्यास लिएको घोषणा गरेकी छन्। पाँचपटक ग्रान्ड स्ल्याम टाइटल जितेकी उनले ३२ वर्षको उमेरमा ‘प्रोफेसनल’ खेलयात्रा रोकेकी हुन्। उनी केहि वर्षदेखि काँधको समस्यासँग जुधिरहेकी...

Read more

साउदी गएका महिलाले पाउँदैनन् तलब

साउदी गएका महिलाले पाउँदैनन् तलब

रोजगारीका लागि साउदी अरब गएका मध्ये सप्लाइ र कन्ट्राक्टिङ कम्पनीमार्फत  काम गरिरहेका नेपाली महिलाले महिनौंदेखि तलबसुविधा नपाउने गरेको पाइएको छ । साउदी अरबका अन्य रोजगारदातासँग काम गरिरहेका धेरै नेपाली महिला तलब...

Read more

सरकार इम्प्रेसन’मा पनि अघि छ : प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्ण पाठ सहित

सरकार  इम्प्रेसन’मा पनि अघि छ : प्रधानमन्त्री ओलीको सम्बोधनको पूर्ण पाठ सहित

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्दै सरकारले उपलब्धि हासिल गरेको बताएका छन्। उनले सरकार 'इन्डेक्स'मा मात्रै होइन, 'इम्प्रेसन'मा पनि अघि रहेको बताए। प्रधानमन्त्री ओलीले नेपालले उच्च आर्थिक वृद्धिदर हासिल...

Read more

अन्तरिक्ष यात्री क्रिस्टीना कोच आज पृथ्वीमा फर्किँदै

अन्तरिक्ष यात्री क्रिस्टीना कोच आज पृथ्वीमा फर्किँदै

एजेन्सी । अन्तरिक्षमा सबैभन्दा लामो सयम व्यतित गरेर अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टीना कोच आज पृथ्वीमा फर्किँदैछिन् । उनले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा ३२८ दिन व्यतित गरेकी थिइन् । उनले अन्तरिक्ष स्टेशनमा...

Read more

शंकास्पद कारोबार ट्रयाकिङ गर्न विद्युतीय प्रणाली लागू

शंकास्पद कारोबार ट्रयाकिङ गर्न विद्युतीय प्रणाली लागू

वाणिज्य बैंकले माघ १ गतेदेखि अनिवार्य रूपमा सीमाभन्दा बढी र शंकास्पद कारोबारको विवरण विद्युतीय माध्यमबाट जानकारी गराउनु पर्ने भएको छ। बैंकहरूले यस्तो विवरण राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा 'गोएमएल प्रोडक्सन...

Read more

काठमाडौंको बौद्धमा गोली चल्यो

काठमाडौंको बौद्धमा गोली चल्यो

काठमाडौंको बौद्धमा गोली चलेको छ । गुण्डा विष्णु लामालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीसँग जम्काभेट भएपछि भाग्न खोज्दा गोली चलाइएको डीएसपी रमेशबहादुर...

Read more
Page 3 of 5 1 2 3 4 5