• Latest
  • Trending
  • All
  • जीवनशैली
  • सूचना प्रबिधि
  • समाज
  • सूचना
नेत्री भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मा

नेत्री भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मा

July 14, 2021
बालिका बलात्कृत

महिलालाई मलमूत्र खुवाउने ४ जना झ्यालखानमा

November 9, 2021
लुटपाटपछि वृद्धा बलात्कार गर्ने युवक पक्राउ

काबुल युनिभर्सिटीमा महिलालाई प्रतिबन्ध

September 29, 2021
राष्ट्रसङ्घीय मुख्यालय अगाडि सयौँ महिलाद्वारा प्रदर्शन

राष्ट्रसङ्घीय मुख्यालय अगाडि सयौँ महिलाद्वारा प्रदर्शन

September 28, 2021
कृषिको यान्त्रिकीकरणले महिलाको कार्यबोझमा सुधार

कृषिको यान्त्रिकीकरणले महिलाको कार्यबोझमा सुधार

September 29, 2021
महामारीका कारण मिडिया र पत्रकारआर्थिक संकटमा, महामारीमा मिडिया नामक प्रतिबेदन सार्बजनिक

महामारीका कारण मिडिया र पत्रकारआर्थिक संकटमा, महामारीमा मिडिया नामक प्रतिबेदन सार्बजनिक

August 28, 2021
५० हजार उद्यमीले लिए सहुलियतपुर्ण कर्जामा ऋण

सरकारको ऋणभार सवा १७ खर्ब नाघ्यो, ओली सरकारका तीन वर्षमा बढ्यो ८ खर्ब

August 28, 2021
पहिलो महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य

पहिलो महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य

August 25, 2021

निहारिकाको नयाँ उपन्यास ‘द्रौपदी अवशेष’ सार्बजनिक

July 25, 2021
पार्टीले सरकार चलाउने कि सरकारले पार्टी?, हामी छलफल गर्छौं

अवैधानिक कमिटीले सोधेको स्पष्टीकरणको अर्थ छैन, मानहानीको मुद्दा हाल्न नपरोस् : रामकुमारी झाँक्री

July 20, 2021
छाउनीको जग्गामा प्रेरणाको दाबी पुगेन : सर्वोच्च

रूपा सुनारको मुद्दामा ६ बुँदे अन्तरिम आदेश

July 16, 2021
नयाँ शालिक राख्दैमा नयाँ नेपाल हुँदैनः राष्ट्रपति

राष्ट्रपतिको शैली नै अस्वाभाविक

July 15, 2021
ओलम्पिकमा अमेरिकी प्रतिनिधि मण्डलको नेतृत्व प्रथम महिला बाइडेनले गर्ने

ओलम्पिकमा अमेरिकी प्रतिनिधि मण्डलको नेतृत्व प्रथम महिला बाइडेनले गर्ने

July 14, 2021
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, May 11, 2025
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ
  • समाज
  • स्वास्थ्य
  • शिक्षा
  • खेलकुद
  • अन्तवार्ता
  • विश्व
  • अन्य
    • जीवनशैली
    • सूचना प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ
  • समाज
  • स्वास्थ्य
  • शिक्षा
  • खेलकुद
  • अन्तवार्ता
  • विश्व
  • अन्य
    • जीवनशैली
    • सूचना प्रबिधि
No Result
View All Result
Woman Nepal News
No Result
View All Result
Home ब्रेकिङ्ग न्युज

नेत्री भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मा

by वुमन नेपाल
July 14, 2021
in ब्रेकिङ्ग न्युज, राजनीति
0
नेत्री भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मा

sf7df8f}F, @( c;f/ M gjlgo'Qm k|wfgdGqL z]/axfb'/ b]pjf l;+xb/af/l:yt k|wfgdGqL sfof{nodf d+unaf/ /flt kbjxfnLsf nflu l;+xb/af/ k''Ug'x'Fbf pxfF;Fu} k|d sfof{no k''Ug'' ePsf pmhf{, hn;|f]t tyf l;+rfdGqL kDkmf e';fn . tl:a/ M /Tg >]i7, /f;; .

33
SHARES
93
VIEWS
Share on FacebookShare on TwitterSend Via Whatsapp

काठमाडौँ । मुलुकको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी नेकपा (माओवादी केन्द्र) का नेत्री फम्फा भुसालले पाएकी छन् ।  विसं २०६४ मा महिला बालबालिका तथा समाज कल्याणमन्त्री, २०६५ मा सामान्य प्रशासनमन्त्री र विसं २०६८ मा शान्ति तथा पुनःनिर्माण मन्त्रालयको जिम्मेवारी सम्हालेकी मन्त्री भुसाल माआवादी जनयुद्धको क्रममा १० वर्ष भूमिगत बसेकी थिइन् ।  विसं २०१९ साउन ४ गते अर्घाखाँचीमा जन्मिएकी भुसाल ललितपुर क्षेत्र नं ३ बाट विसं २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद् हुन् । यसअघि विसं २०६४ मा संविधानसभा सदस्य निर्वाचित भएकी थिइन् ।  उनी तत्कालीन संयुक्त जनमोर्चा नेपालको महासचिव र अध्यक्ष भएकी थिइन् । विसं २०३३ मा अनेरास्ववियु छैटौँको सदस्यता लिई राजनीतिक जीवन सुरुआत गरेको भुसाल नेकपा (माओवादी केन्द्र)को प्रभावशाली नेत्री हुन् ।  माओवादी केन्द्रको स्थायी समिति सदस्य रहेकी नेत्री भुसालको विशेष रुची अर्थतन्त्र र विकासमा रहेको छ ।

Share13Tweet8Send
वुमन नेपाल

वुमन नेपाल

Related Posts

बालिका बलात्कृत

महिलालाई मलमूत्र खुवाउने ४ जना झ्यालखानमा

November 9, 2021
लुटपाटपछि वृद्धा बलात्कार गर्ने युवक पक्राउ

काबुल युनिभर्सिटीमा महिलालाई प्रतिबन्ध

September 29, 2021

Discussion about this post

  • Trending
  • Comments
  • Latest
बन्दाबन्दीमा ‘आमाको माया’ एप्स वरदान साबित

बन्दाबन्दीमा ‘आमाको माया’ एप्स वरदान साबित

July 8, 2020
युवा मैत्री छैन बजेट

युवा मैत्री छैन बजेट

June 14, 2021
एउटा महिला बैंकर जसको नेत्रृत्वले बैंकको शिर उचो भो

एउटा महिला बैंकर जसको नेत्रृत्वले बैंकको शिर उचो भो

August 26, 2020
बालिका बलात्कृत

महिलालाई मलमूत्र खुवाउने ४ जना झ्यालखानमा

0
५० हजार उद्यमीले लिए सहुलियतपुर्ण कर्जामा ऋण

सरकारको ऋणभार सवा १७ खर्ब नाघ्यो, ओली सरकारका तीन वर्षमा बढ्यो ८ खर्ब

0
पहिलो महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य

पहिलो महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य

0
बालिका बलात्कृत

महिलालाई मलमूत्र खुवाउने ४ जना झ्यालखानमा

November 9, 2021
लुटपाटपछि वृद्धा बलात्कार गर्ने युवक पक्राउ

काबुल युनिभर्सिटीमा महिलालाई प्रतिबन्ध

September 29, 2021
राष्ट्रसङ्घीय मुख्यालय अगाडि सयौँ महिलाद्वारा प्रदर्शन

राष्ट्रसङ्घीय मुख्यालय अगाडि सयौँ महिलाद्वारा प्रदर्शन

September 28, 2021
Nepal's Online News Portal

Woman Nepal © 2020.
WP Kangaroo

Navigate Site

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

Follow Us

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ
  • समाज
  • स्वास्थ्य
  • शिक्षा
  • खेलकुद
  • अन्तवार्ता
  • विश्व
  • अन्य
    • जीवनशैली
    • सूचना प्रबिधि

Woman Nepal © 2020.
WP Kangaroo